FAQs Complain Problems

कर्मचारी बस सेवा सञ्चालन सम्बन्धी सूचना !!  

कर्मचारी बस सेवा सञ्चालन सम्बन्धी सूचना !!  

पोखरा लेखनाथ महानगरपालिका वा अन्तर्गत कार्यरत कर्मचारीको सुविधा, समयमा नियमितता/एकरुपता तथा सुरक्षालाई ध्यानमा राखी आज (साउन १६) देखि कर्मचारी बस सेवा सञ्चालन हुदैछ । जनप्रतिनिधिहरुले पनि सेवा उपयोग गर्न सक्नु हुनेछ । कार्यालय सञ्चालन रहने हरेक दिन बिहान ९.१५ बजे बेगनासताल बाट बस छुट्ने छ । 
बस रुटः बेगनासताल-तालचोक-पृथ्वीचोक-एयरपोर्ट-बिरौटा-राष्ट्रबैंक चोक-रत्नचोक हुदै मनपा कार्यालय, न्यू रोड |

आर्थिक वर्ष: