पोखरा-लेखनाथ महानगरपालिकाको संक्षिप्त विवरण

वि. सं. २०५२ माघ १८ गते उप-महानगरपालिका घोषित पोखराकाे क्षेत्रफल २२५.६५ वर्ग कि. मी. थियाे । वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे  पोखरा-लेखनाथ महानगरपालिकाकाे क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या ४,१४,१४१ छ |  महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ | पाेखरा लेखनाथ महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स. मिलि कुल ३३ वटा वडामा विभाजित छ । पोखरा-लेखनाथ महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहु जिल्ला रहेको छ |

वडा समावेश भएका साविक गा. बि. स./ ना.पा.हरु साबिक वडा नं.
पोखरा
पोखरा
पोखरा
पोखरा
पोखरा
पोखरा
पोखरा
पोखरा
पोखरा
१० पोखरा १०
११ पोखरा ११,२१
१२ पोखरा १२
१३ पोखरा १३,२२
१४ पोखरा १४ ,१८
१५ पोखरा १५
१६ पोखरा १६,२८
१७ पोखरा १७
१८ पोखरा २६
१९ पोखरा १९
पुरन्चौर १,९
२० पोखरा २०
मौजा १-९
२१ पोखरा २३,२४
२२ पोखरा २५
२३ चापाकोट १-९
भदौरे तमागी ३-९
२४ कास्कीकोट १-९
२५ पोखरा २७,२९
२६ लेखनाथ ३,५
२७ लेखनाथ २,६,७
२८ माझ्ठाना १,४-९
कालिका १,५
२९ लेखनाथ
३० लेखनाथ ८,१२
३१ लेखनाथ ९-११
३२ लेखनाथ १३,१५
३३ लेखनाथ १६-१८