यो पोखरा उपमहानगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

पोखरा लेखनाथ महानगरपालिका र न्यू आइ टि भेन्चर कर्पोरेसन (जापान) बिच स्मार्ट सिटि सम्भाब्यता अध्ययन का लागि कर्यकारी अधिकृत दीर्घ नारायण पौडेल र कर्यकारी निर्देशक तदासी मोरिद्वारा समझदारी पत्रमा हस्ताक्षर गर्दै