FAQs Complain Problems

मान बहादुर जि.सी.

टोल: 
कालिका
फोटो: 
मोबाईल: 
९८५६०००३०३५
फोन नं: 
०६१५२५३४०
लिङ्ग: 
पुरुष
आमाको नाम: 
मान कुमारी जि.सी
बाबुको नाम: 
नर बहादुर जि.सी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
शिव कार्की
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
२८
स्थानीय तहको प्रकार: 
महानगरपालिका
जिल्ला: 
कास्की
प्रदेश: 
गण्डकी प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
पृथ्वी नारायण क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी प्रारम्भिक कमिटी  संगठित ।

२०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष ।

२०४१ सालमा नेकपा(माले)को पार्टी सदस्यता प्राप्त ।

नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका कमिटी इलाका नं.४ कास्कीको सचिव, निर्वाचन  क्षेत्रीय कमिटी क्षेत्र नं. १ को सचिव,

२०४९ सालमानेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य,

२०५० सालमानेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कमिटी सदस्य  ।

२०५३ सालमाचांैथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १  कास्कीको सचिव ।

२०५४ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाचौ  जिल्ला अधिवेशनवाट पुन ः उपसचिव

२०५८ साल देखि २०६० साल सम्म २ वर्ष जिल्ला कमिटी कास्कीको सचिव (पार्टी प्रमुख) को जिम्मेवारी ।

पार्टीको आठौं जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित (२०६६२०७० साल सम्म अध्यक्षको जिम्मेवारी)

नेकपा एमाले केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज

प्रदेश संगठन कमिटी प्रदेश नं. ४ को कार्यालय सचिव ।

२०४९ र २०५४ मा कास्की जिल्ला अन्तर्गत साविक कालिका गाविसको निर्वाचित अध्यक्ष ।

विगतको पेशा र अनुभव: 
  • २०३६ सालमा रत्नशोभा निमाविमा शिक्षक ।
  •  २०४१ देखि २०४४ साल सम्म कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक ।
  • २०४९ र २०५४ मा कास्की जिल्ला अन्तर्गत साविक कालिका गाविसको निर्वाचित अध्यक्ष ।
  • कास्की जिल्ला सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी (मात्र तीन महिना) ।
जन्म मिति (वर्ष): 
२०१७
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१७