FAQs Complain Problems

मृत्यु दर्ता

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क, त्यसपछि रू ५०
आवश्यक कागजातहरु: 

१) निवेदन दर्ता

२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता

३) मृतकसंग सम्बन्ध जोडिने प्रमाण पत्र

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का

५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) घटेको ३५ दिनभित्र परिवारको मुख्य व्यक्तिले

२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये जेठो व्यक्तिले सूचना दिने

३) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार पार्ने