News & Events

निर्देशन सम्वन्धमा

निर्देशन सम्वन्धमा

कर्मचारीलाइ जिम्मेवार बन्न निर्देशन

पाेखरा उप-महानगरपालिका कार्यालयकाे अा.ब.२०७२/०७३ काे अन्तिम चाैमासिक एवम् बार्षिक सार्बजनिक सुनुवाइ कार्यक्रममा पाेखरा उप-महानगरपालिका कार्यालयमा महाशाखा/ शाखाका जिम्मेवार कर्मचारीहरु सम्बन्धित फाँटमा नभेटिँदा सेवा प्रवाह प्रभावित बनेकाे गुनासाे अाएपछि कार्यकारी अधिकृत भीम बहादुर कुवरले कर्मचारील

२० अाै नगर परिषद सम्वन्धी सूचना

पाेखरा उप-महानगरपालिकाकाे अागामी अा.व. २०७३/०७४काे बजेट, नीति,याेजना तथा कार्यक्रमकाे लागि २० अाै नगरपरिषदमा उपस्थितका लागि कास्की जिल्लाका संविधान सभाका माननिय सभासद ज्युहरू, राजनैतिक दलका प्रमुखज्युहरू, कार्यालय प्रमुखज्युहरू, सामाजिक संघसंस्था, गै.स.स.

Pages