समाचार

संघिय मामिला तथा स्थानिय विकास मन्त्रीद्धारा पाे.उ.म.न.पा. कार्यालयकाे अनुगमन तथा निर्देशन 

मंसिर २९, पाेखरा
स‌ंघिय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले बुधबार पाेखरा उप-महानगरपालिका कार्यालयकाे अनुगमन गर्दै सेवालाइ प्राथमिकतामा राखेर कार्य गर्न कर्मचारीलाइ निर्देशन दिनुभयाे ।

सडक मापदण्ड भित्रका संरचना हटाउने पहिलो चरणको अभियान​ सम्पन्न

 

 पोखरा १० मंसिर

पोखरा उपमहानगरपालिकाले सडक मापदण्ड भित्रका संरचना हटाउने पहिलो चरणको अभियान विहिवार सम्पन्न गरेको छ । गत शुक्रवार ३ गते विजयपुरबाट सुरु भएको अभियान विहिवार पृथ्बीचोकमा आएर सम्पन्न भएको हो ।

पोखरामा डोजर चल्यो

पोखरा ३ मंसिर 

बुधबारदेखि पाेखरा प्लाष्टिक झोला तथा गिलासमुक्त नगर हुँदै

 

पोखरा २३ कार्तिक
बुधबारदेखि पाेखरा प्लाष्टिक झोला तथा गिलासमुक्त नगर घोषणा हुँदैछ । केहि कानुनी अड्चनको कारण यसअघि थाती रहेको प्रक्रिया टुङ्गिएपछि पोखरालाई प्लाष्टिक झोला र प्लाष्टिकजन्य गिलासमुक्त नगर घोषणा गर्न लागिएको हो ।

पोखरालाई तिब्बतको उपहार- एक हजार थान सोलारबत्ती

विजयपुरदेखि हल्लनचोकसम्म झलमल्ल हुने

पोखरा, ९ कार्तिक

Pages