समाचार

अभिमुखिकरण कार्यक्रम सम्पन्न

कार्तिक ८, पाेखरा 
पाेखरा उप-महानगरपालिकाभित्र रहेका सबै टाेल विकास समिति एवम् वडा नागरिक मञ्चसंग सम्वन्धित सराेकारवालाहरुकाे सहभागितामा टाेलविकास संस्था तथा वडा नागरिक मञ्चका काम कर्तव्य तथा जिम्वेवारी विषयक अभिमुखिकरण कार्यक्रम सम्पन भएकाे छ । 

बालमैत्री सामानयुक्त बाकस वितरण

बालमैत्री सामानयुक्त बाकस वितरण
२९ भदाै, पाेखरा

जिम्मेवार बन्नुस-सचिव गुरुङ्

पाेखरा १६ भदाै

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ले पाेखरा उप-महानगरपालिका कार्यालयकाे निरिक्षण गरि कर्मचारीहरुलाइ निर्देशन दिनुभएकाे छ ।

जथाभावी फाेहर फाल्नेहरु नगरपालिकाकाे कारबाहीमा

पाेखरा १६,भदाै

लुकिलुकी रात्रीकाे समयमा पाेखराका मुख्य सडक तथा गल्लीहरुमा जथाभावी फाेहर फाल्नेहरुका विरुद्धमा उपमहानगरपालिकाले विभिन्न सराेकारवाला निकायहरुसंगकाे समन्वयमा सञ्चालन गरेकाे स्टिङ् अपरेसन जारी रहँदा पाेखराका लव्ध प्रतिष्ठित कार्यालय र व्यक्तीहरुसमेत जरिवानामा परेका छन् ।

हिँउदे याेजनालाइ प्राथमिकता

 

पाेखरा १४ भदाै

पाेखरा उपमहानगरपालिका कार्यालयले हिँउदे याेजनालाइ प्राथमिकता दिन सक्रियता बढाएकाे छ । जिल्ला दररेट निर्धारण समितिकाे निर्णय अनुसारकाे दरभाउ निर्धारणसंगै नगरपालिकाले हिउँदे याेजनामा सक्रियता देखाएकाे हाे ।

Pages