समाचार

मासु व्यावसायीहरुसंग प्लाष्टिक झोला र गिलास निषेधको अन्तरक्रिया सम्पन्न

पोखरा उप–महानगरपालिका कार्यालयले आगामी बैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध गर्ने तयारीस्वरुप पोखराका खसी तथा कुखरा मासु व्यावसायीहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ । आगामी वैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध हुने उप–महानगरपालिकाले जनाएको छ । 

प्लाष्टिक निषेधको वडा सचेतना सम्पन्न अबको अन्तरक्रिया विद्यालयहरुमा

पोखरा उप–महानगरपालिकाले अभियानका रुपमा पोखराका २९ वडाहरुमा जारी राखेको प्लाष्टिक झोला र गिलास निषेधको कार्यक्रम सकिएको छ । आगामी वैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध हुने उप–महानगरपालिकाले जनाएको छ ।

वैशाख १ गतेदेखि प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलास निषेध

पोखरा उपमहानगरपालिकामा आगामी वैशाख १ गतेदेखि प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलास निषेध गरिने भएको छ ।

घर नक्शाकाे काम वान डाेर सिस्टमबाट

पाेखरा उप-महानगरपालिका कार्यालयले घर नक्शासंग सम्वन्धित सेवाग्राहीलाइ वान डाेर सिस्टमबाट सेवा दिने भएकाे छ । नक्शा पासका लागि लामाे तथा झन्झटिलाे प्रकृया पार गर्नुपर्ने, विभिन्न काेठाहरू चाहार्नुपर्ने भन्दै सेवाकाे प्रकृया झन्झटिलाे रहेकाे सेवाग्राहीले गुनासाे गर्दै अाएका थिए । गुनासाे निराकरणका

१२ अाै सागमा सहभागी हुने ह्याण्डबलका खेलाडीहरूकाे विदाइ

करिव डेढ महिनादेखि पाेखरामा बन्द प्रशिक्षण शिविरमा रहेकाे ह्याण्डबलकाे राष्ट्रिय टाेलीलाइ १२ अाै सागकाे सहभागिताका लागि अाज पाेखरामा विदाइ गरिएकाे छ ।

नाै ताल रामसारमा सुचिकृत

पोखराको फेवाताल सहित नौ वटा ताल रामसारमा सुचिकृत भएका छन् । बिश्व सिमसार दिवसको अवसरमा एशियाका लागि रामसारका सल्लाहकार डा.लिउ योङ्गले बन तथा भु–संरक्षणमन्त्री अग्नी प्रसाद सापकोटालाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेपछि पोखराका नौ ताल रामसारमा सूचिकृत भएका हुन ।

२० अाै बार्षिकाेत्सव भव्यताका साथ सम्पन्न

पाेखरा उप-महानगरपालिका कार्यालयकाे २० अाै स्थापना दिवश तथा बार्षिकाेत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ । क्षेत्रिय प्रशासक श्री शंकर काेइराला ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा गत अा.व.मा कार्यसम्पादनका अाधारमा उत्कृट कर्मचारीहरूलाइ उप-महानगरपालिकाले पुरस्कृत समेत गरेकाे थिया

Pages