समाचार

कार्यकारी अधिकृत उदय बहादुर रानामगरकाे विदाइ

पाेखरा उप-महानगरपालिका कार्यालयका निवर्तमान कार्यकारी अधिकृत उदय बहादुर रानामगरलाइ मंगलवार एक कार्यक्रमकावीच विदाइ गरिएकाे छ । रानालाइ कार्यकारी अधिकृत झलकराम अधिकारीले फुलमाला तथा अविर लगाएर विदाइ गर्नुभएकाे हाे ।

देखिने गरि काम गर्नुस-कार्यकारी अधिकृत अधिकारी

पाेखरा उप-महानगरपालिका कार्यालयमा भर्खरै सरूवा भएर अाउनुभएका कार्यकारी अधिकृत झलकराम अधिकारीले बुधवारदेखि कार्यभार सम्हाल्नुभएकाे छ । कार्यालयकाे पहिलाे दिन नै सम्पूर्ण कर्मचारीहरूलाइ नगरवासीहरूमा देखिने गरि काम गर्नका लागि अावश्यक सुधारकाे निर्देशन समेत दिनुभएकाे छ ।

पुर्व याेजना तर्जुमा तयारी गाेष्ठी सम्पन्न

पाेखरा उप-महानगरपालिका कार्यालयले अा.ब. ०७३ / ०७४ काे लागि अाफ्नाे पूर्व याेजना तर्जुमा तयारी गाेष्ठी सम्पन्न गरेकाे छ । कार्यकारी अधिकृत उदय बहादुर रानामगरकाे अध्यक्षतामा बसेकाे उक्त गाेष्ठीमा अा.ब.

एकिकृत सम्पतीकर एक संक्षिप्त परिचय

एकिकृत सम्पत्तीकर : एक परिचय

एकिकृत सम्पत्ती करका लागि सम्पत्ती भनेको नगर क्षेत्रमा रहको कुनैपनि व्यक्ती, संस्था वा निकायको जग्गा र त्यस्तो जग्गामा बनेको पर्खाल, भवन, गोदाम, टहरा, सेड, ग्यारेज जस्ता भौतिक संरचना हुन ।

एकिकृत सम्पती कर लागु

असार ४ 
पोखरा
पाेखरा उप-महानगरपालिकामा एकिकृत सम्पती कर लागु भएको छ । पाेखरा उप-महानगरपालिकाले स्थानिय सरोकारवाला निकायहरुसंगको छलफलपछि एकिकृत सम्पती कर लागु गर्ने निर्णय गरेको हो । 

भुकम्प प्रभावित क्षेत्र अनुगमनका लागि अनुगमन समिती गठन

गत शनिवार आएको विनासकारी भुकम्प तथा ततपश्चातका अन्य पराकम्पनहरुका कारण नगरक्षेत्रभित्र भएको क्षतिको विवरण संकलन गर्न पाेखरा उप-महानगरपालिका कार्यालय पोखराले कार्यालयका बरिष्ठ अधिकृत ओमराज पौडेलको संयाेजकत्वमा एक अनुगमन समिति गठन गरेको छ । समितिले भुकम्प प्रभावित क्षेत्रको अनुगमन गरि तत्काल राहत आ

पोखरा उप-महानगर पालिका कार्यालय र शुसासनका लागि नागरिक समाज सुनास कास्की विच भएको सदाचार प्रतिवद्ताको कार्यान्वयन अवस्थाको समिक्षा कार्यक्रम

पोखरा उप-महानगर पालिका कार्यालय र शुसासनका लागि नागरिक समाज सुनास कास्की विच भएको सदाचार प्रतिवद्ताको कार्यान्वयन अवस्थाको समिक्षा कार्यक्रमसुनास कास्कीका अध्यक्ष पुन्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रिय प्रशासकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरा उप-महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बरालले सु-शासन र सदाचारका सवालमा कार्यालयले गर्दै आएका गतिविधीहरु एवम् आगामी दिनका योजनाहरुमाथी प्रस्तुतिकरण राख्नुभएको थियो ।

Pages