२० अाै नगर परिषद सम्वन्धी सूचना

पाेखरा उप-महानगरपालिकाकाे अागामी अा.व. २०७३/०७४काे बजेट, नीति,याेजना तथा कार्यक्रमकाे लागि २० अाै नगरपरिषदमा उपस्थितका लागि कास्की जिल्लाका संविधान सभाका माननिय सभासद ज्युहरू, राजनैतिक दलका प्रमुखज्युहरू, कार्यालय प्रमुखज्युहरू, सामाजिक संघसंस्था, गै.स.स. महासंघ, अामा समूह, टाेल विकास संस्था, यूवा क्लव, वाल क्लव, नागरिक समाज, अादीबासी जनजाती, सञ्चारकर्मीहरू लगायत सवैमा उपस्थितिका लागि सूचना पठाइसकिएकाे छ । यदि सूचना प्राप्त नभएकाे भए यसै सूचनालाइ अाधार मानि तपशिल बमाेजिमकाे मिति, समय र स्थानमा उपस्थित भइदिनुहुन सवैमा हार्दिक अनुराेध छ । साथै नगरवासीहरूमा पनि उपस्थितिका लागि यसै सूचनाद्वारा अनुराेध गरिन्छ ।

तपशिल
स्थान- पाेखरा सभागृह हल, पाेखरा
मिति - २०७२ पाैष २८ गते
समय - विहान ८: ०० बजे

कार्यकारी अधिकृत
पाेखरा उप-महानगरपालिका कार्यालय
पाेखरा