News & Events/समाचार

सडक मापदण्ड भित्रका संरचना हटाउने पहिलो चरणको अभियान​ सम्पन्न

 

 पोखरा १० मंसिर

पोखरा उपमहानगरपालिकाले सडक मापदण्ड भित्रका संरचना हटाउने पहिलो चरणको अभियान विहिवार सम्पन्न गरेको छ । गत शुक्रवार ३ गते विजयपुरबाट सुरु भएको अभियान विहिवार पृथ्बीचोकमा आएर सम्पन्न भएको हो ।

पोखरामा डोजर चल्यो

पोखरा ३ मंसिर 

पोखरामा भोली शुक्रवारदेखि डोजर चल्दै

 पोखरा, मंसिर २

पोखरा प्लाष्टिकका काने झोला तथा गिलासमुक्त नगर घोषित

 

 

पोखरा २४ कार्तिक

बुधबारदेखि पाेखरा प्लाष्टिक झोला तथा गिलासमुक्त नगर हुँदै

 

पोखरा २३ कार्तिक
बुधबारदेखि पाेखरा प्लाष्टिक झोला तथा गिलासमुक्त नगर घोषणा हुँदैछ । केहि कानुनी अड्चनको कारण यसअघि थाती रहेको प्रक्रिया टुङ्गिएपछि पोखरालाई प्लाष्टिक झोला र प्लाष्टिकजन्य गिलासमुक्त नगर घोषणा गर्न लागिएको हो ।

पोखरालाई तिब्बतको उपहार- एक हजार थान सोलारबत्ती

विजयपुरदेखि हल्लनचोकसम्म झलमल्ल हुने

पोखरा, ९ कार्तिक

अभिमुखिकरण कार्यक्रम सम्पन्न

कार्तिक ८, पाेखरा 
पाेखरा उप-महानगरपालिकाभित्र रहेका सबै टाेल विकास समिति एवम् वडा नागरिक मञ्चसंग सम्वन्धित सराेकारवालाहरुकाे सहभागितामा टाेलविकास संस्था तथा वडा नागरिक मञ्चका काम कर्तव्य तथा जिम्वेवारी विषयक अभिमुखिकरण कार्यक्रम सम्पन भएकाे छ । 

पाेखरा सफाइ अभियानमा जनसहभागिता बढ्दै

पोखरा, ८ कार्तिक

प्लाष्टिकका काने झाेला तथा गिलास मुक्त नगर घाेषणाकाे तयारी शुरु

 

कार्तिक ५, पाेखरा

 

बृहत पाेखरा सफाइ अभियान शुरु

 

Pages