यो पोखरा उपमहानगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

News & Events/समाचार

सार्वजनिक सुनुवाइ सम्वन्धी सुचना

पाेउमनपाकाे साैर्य सडकबत्ती सञ्चालन कार्यक्रमकाे अापुर्तीकर्ता सुचिकृत गर्ने सम्वन्धी सुचना तथा फारामका लागि यहाँ हेर्नुहाेस

याे सुचना तथा फारामका लागि तपाइँ सार्वजनिक खरिद बाेलपत्र सुचना हेर्न सक्नुहुनेछ । धन्यवाद

कार्यक्रम अधिकृतकाे लिखित परिक्षा सञ्चालन सम्वन्धी सूचना

नयाँ कार्यकारी अधिकृतकाे अागमन

२० जेठ, पाेखरा
पाेखरा उप-महानगरपालिका कार्यालयमा नयाँ कार्यकारी अधिकृतकाे अागमन भएकाे छ । नयाँ कार्यकारी अधिकृतका रुपमा अाउनुभएका भीम बहादुर कुवरलाइ उप-महानगरपालिकामा कर्मचारीहरुले फुलका गुच्छा प्रदान गरि स्वागत गरेका छन् । 

गणतन्त्र दिवशकाे अवसरमा फलफुल वितरण

पोखरा १४ जेठ
गणतन्त्र दिवशको अवसर पारेर पाेखरा उप-महानगरपालिका कार्यालयले पाेखरा १७ सितापाइलास्थित पाेखरा बृद्धाश्रममा फलफुल वितरण गरेको छ ।

 छतका पाइप काट्ने क्रम जारी

 

उप–महानगरपालिकाद्धारा छतको पाइप काटियो

उप–महानगरपालिकाद्धारा छतको पाइप काटियो

सूचना शाखा
जेठ–५, पोखरा

पोखराको वडा नंवर ७ र ३ प्लाष्टिक झोला निषेधित क्षेत्र घोषित

प्रभातफेरी

पोखराको वडा नंवर ७ र ३ प्लाष्टिक झोला निषेधित क्षेत्र घोषित

मासु व्यावसायीहरुसंग प्लाष्टिक झोला र गिलास निषेधको अन्तरक्रिया सम्पन्न

पोखरा उप–महानगरपालिका कार्यालयले आगामी बैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध गर्ने तयारीस्वरुप पोखराका खसी तथा कुखरा मासु व्यावसायीहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ । आगामी वैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध हुने उप–महानगरपालिकाले जनाएको छ । 

प्लाष्टिक निषेधको वडा सचेतना सम्पन्न अबको अन्तरक्रिया विद्यालयहरुमा

पोखरा उप–महानगरपालिकाले अभियानका रुपमा पोखराका २९ वडाहरुमा जारी राखेको प्लाष्टिक झोला र गिलास निषेधको कार्यक्रम सकिएको छ । आगामी वैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध हुने उप–महानगरपालिकाले जनाएको छ ।

Pages