यो पोखरा उपमहानगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

News & Events/समाचार

प्लाष्टिक निषेधको सचेतना जारी

    

 वैशाख १ गतेदेखि प्लाष्टिक झोला र प्लाष्टिकजन्य गिलास निषेध, वडा स्तरिय अन्तर्कृयामा उप–महानगरपालिका

 

वैशाख १ गतेदेखि प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलास निषेध

पोखरा उपमहानगरपालिकामा आगामी वैशाख १ गतेदेखि प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलास निषेध गरिने भएको छ ।

घर नक्शाकाे काम वान डाेर सिस्टमबाट

पाेखरा उप-महानगरपालिका कार्यालयले घर नक्शासंग सम्वन्धित सेवाग्राहीलाइ वान डाेर सिस्टमबाट सेवा दिने भएकाे छ । नक्शा पासका लागि लामाे तथा झन्झटिलाे प्रकृया पार गर्नुपर्ने, विभिन्न काेठाहरू चाहार्नुपर्ने भन्दै सेवाकाे प्रकृया झन्झटिलाे रहेकाे सेवाग्राहीले गुनासाे गर्दै अाएका थिए । गुनासाे निराकरणका

१२ अाै सागमा सहभागी हुने ह्याण्डबलका खेलाडीहरूकाे विदाइ

करिव डेढ महिनादेखि पाेखरामा बन्द प्रशिक्षण शिविरमा रहेकाे ह्याण्डबलकाे राष्ट्रिय टाेलीलाइ १२ अाै सागकाे सहभागिताका लागि अाज पाेखरामा विदाइ गरिएकाे छ ।

नाै ताल रामसारमा सुचिकृत

पोखराको फेवाताल सहित नौ वटा ताल रामसारमा सुचिकृत भएका छन् । बिश्व सिमसार दिवसको अवसरमा एशियाका लागि रामसारका सल्लाहकार डा.लिउ योङ्गले बन तथा भु–संरक्षणमन्त्री अग्नी प्रसाद सापकोटालाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेपछि पोखराका नौ ताल रामसारमा सूचिकृत भएका हुन ।

२० अाै बार्षिकाेत्सव भव्यताका साथ सम्पन्न

पाेखरा उप-महानगरपालिका कार्यालयकाे २० अाै स्थापना दिवश तथा बार्षिकाेत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ । क्षेत्रिय प्रशासक श्री शंकर काेइराला ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा गत अा.व.मा कार्यसम्पादनका अाधारमा उत्कृट कर्मचारीहरूलाइ उप-महानगरपालिकाले पुरस्कृत समेत गरेकाे थिया

क्षेत्रिय अर्धवार्षिक समिक्षा गाेष्ठी सम्पन्न

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयकाे अायाेजनामा पश्चिमाञ्चल विकास क्षेत्रकाे क्षेत्रिय अर्धवार्षिक समिक्षा गाेष्ठी सम्पन्न भएकाे छ । गाेष्ठिलाइ माननिय उप-प्रधान, परराष्ट्र एवम् संघिय मामिला तथा स्थानिय विकास मन्त्री कमल थापा ज्युले समुदघाटन गर्नुभएकाे थियाे ।

२० अाै नगरपरिषदका निर्णय सार्वजनिकिकरण समाराेह भव्यताका साथ सम्पन्न

पाेखरा उप-महानगरपालिका कार्यालयकाे २० अाै नगरपरिषदका निर्णय सार्वजनिकिकरण समाराेह भव्यताका साथ सम्पन्न भएकाे छ ।

२० अाै नगर परिषद सम्वन्धी सूचना

पाेखरा उप-महानगरपालिकाकाे अागामी अा.व. २०७३/०७४काे बजेट, नीति,याेजना तथा कार्यक्रमकाे लागि २० अाै नगरपरिषदमा उपस्थितका लागि कास्की जिल्लाका संविधान सभाका माननिय सभासद ज्युहरू, राजनैतिक दलका प्रमुखज्युहरू, कार्यालय प्रमुखज्युहरू, सामाजिक संघसंस्था, गै.स.स.

Pages