FAQs Complain Problems

नगर प्रमुख

धनराज आचार्य (Dhana Raj Acharya)

फोन: 
०६१-५७५३४० , ९८५६००३०३५
ईमेल: 
mayor@pokharamun.gov.np

विवरण :
बुबा : ऋतुनाथ आचार्य  
आमा : जमुना देवी आचार्य 
वैवाहिक स्थिती : विवाहित 
श्रीमती : पुष्पकुमारी आचार्य 
छोराछोरी : उज्जवल आचार्य र आश्मा आचार्य 
जन्म मिति : वि.सं २०२६ चैत्र १७ 
जन्म स्थान : पोखरा महानगरपालिका वडा नं. ३३, कास्की 
पेशा : उद्योग व्यवसाय, समाजसेवा, राजनिती 
शैक्षिक योग्यता : एमबिए, एमएड 
राष्ट्रियता : नेपाली 
 

राजनैतिक पृष्ठभूमि
विद्यार्थी जीवन 
⮚ अनेरास्ववियूको सदस्यता प्राप्ति – २०३९ 
⮚ अनेरास्ववियु – प्रारम्भिक कमिटी (विद्यालय) – २०३९ देखि २०४३ 
⮚ अनेरास्ववियू – प्रारम्भिक कमिटी पृथ्वीनारायण क्याम्पस – २०४४ 
⮚ अनेरास्ववियु – जिल्ला कमिटी कास्की (सदस्य) – २०४५ 
⮚ अनेरास्ववियु – जिल्ला कमिटी, कास्की (सचिव) – २०४६ 
⮚ अनेरास्ववियु – जिल्ला कमिटी, कास्की (अध्यक्ष) – २०४७
⮚ अनेरास्ववियु – अञ्चल कमिटी, गण्डकी अञ्चल (अध्यक्ष) – २०४८ 
⮚ अनेरास्ववियु – केन्द्रीय कमिटी (सदस्य) – २०४९ 
⮚ अनेरास्ववियू, पश्चिमाञ्चल प्रमुख – २०५० –२०५४ 
⮚ अनेरास्ववियू, केन्द्रीय सचिवालय सदस्य (विभागीय प्रमुख) – २०५४–२०५८ 

 

स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) 
⮚ स्ववियु पृथ्विनारायण क्याम्पस, कोषाध्यक्ष – २०४९–२०५१ 
⮚ स्ववियु पृथ्विनारायण क्याम्पस, सभापति – २०५१–२०५३ 
⮚ स्ववियु काउन्सिल ,महासचिव – २०५१–२०५३ 

नेकपा माले / एमालेमा /नेकपा -एकीकृत समाजवादी मा साङ्गठनिक जिवन 
⮚ २०४२ साल – नेकपा माले यूवा लिग (YL) मा सङ्गठित (१५ वर्षको उमेरमा)

⮚ २०४४ साल – नेकपा माले पार्टि सकृय दल मा सङ्गठित 
⮚ २०४४ साल – नेकपा माले उम्मेदवार पार्टी सदस्य 
⮚ २०४४ साल – नेकपा माले विद्यार्थी इलाका कमिटी (जेल विभाग) 
⮚ २०४५ साल – राष्ट्रिय पंचायतका सदस्य प्रत्याहृावन विरुद्ध आन्दोलन घाइते र गिरफ्तार

⮚ (२ वर्ष निरन्तर जेलका राजबन्दी र पार्टीबिचको सम्पर्क सुत्रको जिम्मेवारी)

⮚ २०४७ साल – नेकपा माले संगठित सदस्यता प्राप्त 
⮚ २०४६ देखि २०५१ – पार्टी विद्यार्थी इलाका कमिटी सदस्य÷सचिव 
⮚ २०५२ साल – नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य 
⮚ २०५४ साल – नेकपा माले कास्की जिल्ला कमिटी सचिवालय सदस्य  
⮚ २०६० साल – नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख 
⮚ २०६४ देखि २०६९ – फ्र्याक्सन सचिव (FNBSB)
⮚ २०६९ देखि २०७४ – नेपाल राष्ट्रिय वाणिज्य सङ्घ – केन्द्रिय कमिटी अध्यक्ष   (पार्टि सम्बद्ध जवस ) 
⮚ २०७१ देखि २०७६ – नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य  

⮚ २०७१ देखि २०७५ – नेकपा एमालेकेन्द्रिय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य

⮚ २०७५ देखि २०७८– नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य 
⮚ २०७८ साल – नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष (समानान्तर कमिटी )

⮚ २०७८ देखी हाल सम्म – नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य  
⮚ २०७८ देखी हाल सम्म – नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कास्की, अध्यक्ष

⮚ २०४० देखी हालसम्मका सम्पुर्ण आन्दोलन, निर्वाचन तथा महत्वपुर्ण कार्यहरुमा सकिृय सहभागिता
 

व्यवसायिक संलग्नता : पाठ्यपुस्तक प्रकाशन गृह , शैक्षिक सामाग्री उद्योग, स्कुल कलेज संचालन, रसायनिक मल उद्योग, हाइड्रोपावर, कृषि, पर्यटन, बैंकिङ्ग ,हस्पिटालिटी जस्ता २ दर्जन व्यवसायिक प्रतिष्ठान हरुमा अध्यक्ष , संचालक तथा प्रमोटर 

सामाजिक संलग्नता :
⮚ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ – महासचिव हुँदै राष्ट्रिय अध्यक्ष  
⮚ पोखरा उद्योग वाणिज्य सङ्घ / FNCCI  – कार्यकारिणी सदस्य 
⮚ उच्च स्तरीय पुस्तक निती मस्यौदा समिति, नेपाल सरकार – सदस्य (विज्ञ), २०५८ 
⮚ पाठ्यपुस्तक मुल्य निर्धारण समिति, नेपाल सरकार – सदस्य (विज्ञ), २०६६ 
⮚ शिक्षा विज्ञ पोखरा महानगरपालिका २०७५ 
⮚ लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ – क्याबिेट सेक्रेटरी (२०१२÷१३) 
⮚ लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ – गभर्नर (२०१७÷१८) 
⮚ लायन्स क्लब्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ – प्रधान सम्पादक,लायन्स म्यागेजिन(२०१९÷२२) 
⮚ स्व. रबिन्द्र अधिकारी स्मृती प्रतिष्ठान २०७६ , पोखरा – महासचिव 
⮚ पृथ्विनारायण क्याम्पस व्यवस्थापन समिती सदस्य – २०७७–२०८० 
⮚ पढाऔं अभियान नेपाल – सुत्राधार,कोष संस्थापक 

तालिम, गोष्ठी, सेमिनार तथा भ्रमण  :
⮚ विभिन्न विधा तथा विषयका १०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिममा सहभागिता । 
⮚ २०० भन्दा बढी तालिम कार्यक्रममा फ्याकल्टी (स्रोत व्यक्ति) का रुपमा तालिम सञ्चालन । 
⮚ विभिन्न ४५ वटा मुलुकको अध्ययन भ्रमण । 
⮚ देशभित्रका ७५ वटा जिल्लाको अध्ययन भ्रमण तथा सामाजिक, राजनैतिक तथा सांस्कृतिक गतिविधिको अध्ययन । 
⮚ अर्थतन्त्र, शिक्षा प्रणाली तथा शिक्षा नितीका सन्दर्भमा दर्जनौँ कार्यपत्र प्रस्तुत ।

छात्रवृती कोष :
संरक्षक : लोकनाथ आचार्य स्मृती छात्रवृती कोष, कास्की 
ट्रस्टी : ऋषिलक्ष्मी लायन्स छात्रवृती अक्षय कोष, नेपाल

 

Photo: 
Weight: 
-100