समाचार

फाेहर व्यवस्थापन सहज बनाउन छलफल

माघ १०, पोखरा
फाेहरमैला ब्यवस्थापनलाइ लिएर पटक-पटक गुनासाे अाउन थालेपछि ठाेस र प्रभावकारी कार्यान्वयनका लागि पाेखरा उप-महानगरपालिका कार्यालयले सराेकारवालाहरुका विचमा छलफल शुरु गरेकाे छ ।

उप–महानगरपालिकाको कर सेवाकेन्द्र शूरु

पोखरा, ९ माघ
करको दायरा बढाउँदै लगेको पोखरा उप–महानगरपालिकाले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै एवम् कर दाखिरा सहज बनाउन पोखरा–१ बगरमा कर सेवा केन्द्र सुरु गरेको छ । 

पाेखरा उप-महानगरपालिकाकाे २१ अाै नगरपरिषद सम्पन्न

पाेखरा उप-महानगरपालिकाकाे २१ अाैं नगरपरिषद सम्पन्न भएकाे छ । शुक्रबार नेपाल सरकारका माननिय उपप्रधान एवम् अर्थमन्त्री कृष्ण बहादुर महराले २१ अाैं नगरपरिषदकाे उद्घाटन गर्नुभयाे ।

एकिकृत योजना तर्जुमा गोष्ठी जनसंख्या तथा सामाजिक विकास समिती प्रस्तावित बजेट नीति तथा कार्यक्रम आ.ब.2074/075

नीति, कार्यक्रम तथा बजेट

– बालावालिका

- महिला

- विपन्न तथा अन्य लक्षित

- सामाजिक परिचालन तथा सहरी गरिवी न्युनिकरण

- प्रवद्र्धनात्मक

बालवालिका

- प्राविधिक शिक्षाको विकासका लागि प्राविधिक एवं ब्यवसायिक शिक्षामा छात्रवृत्तिको अवसरहरु सृजना गर्ने

नगरवासीकाे हितमा जारी सार्वजनिक सुचना

कृपया सुचना हेर्न यहाँ क्लिक गर्नुहाेला ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रीद्धारा पाे.उ.म.न.पा. कार्यालयकाे अनुगमन तथा निर्देशन 

मंसिर २९, पाेखरा
स‌ंघिय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले बुधबार पाेखरा उप-महानगरपालिका कार्यालयकाे अनुगमन गर्दै सेवालाइ प्राथमिकतामा राखेर कार्य गर्न कर्मचारीलाइ निर्देशन दिनुभयाे ।

Pages