समाचार

फिर्के बुँलाैदी सफाइ अभियानमा जनसहभागीता बढ्दै

नागरिक स्तरबाट थालिएकाे एवम् पाेखरा उप-महानगरपालिका कार्यालयकाे विशेष सहयाेग जारी रहेकाे पाेखराकाे फिर्के बुँलाैदी सफाइ अभियानमा जनसहभागिता बढ्ने क्रम जारी छ । 

नयाँ कार्यकारी अधिकृतकाे अागमन

२० जेठ, पाेखरा
पाेखरा उप-महानगरपालिका कार्यालयमा नयाँ कार्यकारी अधिकृतकाे अागमन भएकाे छ । नयाँ कार्यकारी अधिकृतका रुपमा अाउनुभएका भीम बहादुर कुवरलाइ उप-महानगरपालिकामा कर्मचारीहरुले फुलका गुच्छा प्रदान गरि स्वागत गरेका छन् । 

गणतन्त्र दिवशकाे अवसरमा फलफुल वितरण

पोखरा १४ जेठ
गणतन्त्र दिवशको अवसर पारेर पाेखरा उप-महानगरपालिका कार्यालयले पाेखरा १७ सितापाइलास्थित पाेखरा बृद्धाश्रममा फलफुल वितरण गरेको छ ।

उप–महानगरपालिकाद्धारा छतको पाइप काटियो

उप–महानगरपालिकाद्धारा छतको पाइप काटियो

सूचना शाखा
जेठ–५, पोखरा

मासु व्यावसायीहरुसंग प्लाष्टिक झोला र गिलास निषेधको अन्तरक्रिया सम्पन्न

पोखरा उप–महानगरपालिका कार्यालयले आगामी बैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध गर्ने तयारीस्वरुप पोखराका खसी तथा कुखरा मासु व्यावसायीहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ । आगामी वैशाखदेखि पोखरामा प्लाष्टिक झोला तथा गिलास निषेध हुने उप–महानगरपालिकाले जनाएको छ । 

Pages