यो पोखरा उपमहानगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

समाचार

कर्मचारीसंग कार्यसम्पादन करार सम्पन्न

पोखरा उप–महानगरपालिकाले नगरपरिषदको निर्णय, कार्यालयवाट जारी सुधारको तत्कालिन योजना तथा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयसंग भएको कार्यसम्पादन करार बमोजिम पुष ९ गतेदेखि लागु हुनेगरि कार्यालयका महाशाखा,शाखा प्रमुखहरुसंग कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेकाे छ । करारमा सम्वन्धित कर्मचारी ए

फाेहर फाल्नेहरू माथीकाे अनुगमन निरन्तर, दाेषीलाइ जरिवाना

 

 

पाेखरा उप-महानगरपालिका कार्यालयले जथाभावी फाेहर फाल्नेहरूमाथीकाे अनुगमनलाइ तिव्रता दिएकाे छ । सार्वजनिक स्थलमा राती राती फाेहर फाल्नेहरूकाे संख्या बढिरहेकाे गुनासाे नगरवासीबाट अाए पश्चात कार्यकारी अधिकृत झलकराम अधिकारी स्वयं समेतकाे उपस्थितमा अनुगमन शुरू गरिएकाे थियाे । 

फोहोर फाल्दाफाल्दै १८ जना च्याप्प

सार्वजनिक ठाउँमा फोहोर फाल्दै गरेको अवस्थामा १८ जना समातिएका छन् । जभाभावी फोहोर फाल्दा पोखरा दुर्गन्धित हुँदै गएको गुनासो तथा समाचार प्रकाशित भएपछि नगरपालिकाको नेतृत्वमा फोहोर थुप्रिने ठाउँमा छड्के चेकिङ गर्दा १८ जना समातिएका हुन् । समातिनेमा पोखराका व्यापारीदेखि शैक्षिक संस्थाका कर्मचारीसम्म छन

सादर निमन्त्रणा

अागामी कार्ययाेजनासंग सम्वन्धित पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भैदिनुहुन सम्पूर्ण पत्रकारज्यूहरूमा सादर निमन्त्रणा गर्दछाै ।

कार्यकारी अधिकृत उदय बहादुर रानामगरकाे विदाइ

पाेखरा उप-महानगरपालिका कार्यालयका निवर्तमान कार्यकारी अधिकृत उदय बहादुर रानामगरलाइ मंगलवार एक कार्यक्रमकावीच विदाइ गरिएकाे छ । रानालाइ कार्यकारी अधिकृत झलकराम अधिकारीले फुलमाला तथा अविर लगाएर विदाइ गर्नुभएकाे हाे ।

देखिने गरि काम गर्नुस-कार्यकारी अधिकृत अधिकारी

पाेखरा उप-महानगरपालिका कार्यालयमा भर्खरै सरूवा भएर अाउनुभएका कार्यकारी अधिकृत झलकराम अधिकारीले बुधवारदेखि कार्यभार सम्हाल्नुभएकाे छ । कार्यालयकाे पहिलाे दिन नै सम्पूर्ण कर्मचारीहरूलाइ नगरवासीहरूमा देखिने गरि काम गर्नका लागि अावश्यक सुधारकाे निर्देशन समेत दिनुभएकाे छ ।

पुर्व याेजना तर्जुमा तयारी गाेष्ठी सम्पन्न

पाेखरा उप-महानगरपालिका कार्यालयले अा.ब. ०७३ / ०७४ काे लागि अाफ्नाे पूर्व याेजना तर्जुमा तयारी गाेष्ठी सम्पन्न गरेकाे छ । कार्यकारी अधिकृत उदय बहादुर रानामगरकाे अध्यक्षतामा बसेकाे उक्त गाेष्ठीमा अा.ब.

Pages