FAQs Complain Problems

वडा नं १३

पूर्वमा मादी गाउपालिका , पश्चिममा माटेपानी , उत्तरमा वडा नं २० , ११ र १२ साथै दक्षिणमा वडा नं २६, १४, २८ र १० ले घेरिएको यस वडा नं १३ सामाजिक , धार्मिक , प्राकृतिक  तथा एेतिहासिक मुल्य मान्यता बोकेको पोखरा लेखनाथ महानगरपलिकाको एक उत्कृष्ट वडा हो ।  २०६८ सालको जनगणना अनुसार ३,७०० घर धुरी रहेको यस वडाको कुल जनसंख्या १७,०७७ रहेको छ ।  धार्मिक सहिष्णुता मुख्य बिशेषता  रहेको यस वडामा भिविन्न एतिहसिक मुल्य मान्यता बोकेका धाम, मस्जिद , मन्दिर , गुम्बाहरु रहेका छन् ।

वडा नं १३ मा रहेका केही धार्मिक तथा  एेतिहासिक स्थल हरु :

  • भद्रकाली मन्दिर 
  • कमल पोखरी रामसार क्षेत्र 
  • जामे मस्जिद अकसा 
  • महप्रभुधाम 
  • रतन पाण्डे मन्दिर 
  • कमल पोखरी रामसार क्षेत्र 
  • अमित गुम्बा बिजयपुर 
  • राधा कृष्ण मन्दिर
  • भिमसेन मन्दिर 

सबै जनतामा शिक्षाको पहुच पुगोस भन्ने हेतुले यस वडामा भिविन्न तहका बिद्यालयहरु सन्चालनमा रहेका छन । यस वडामा निम्नन बिद्यालयहरु सन्चालन मा छन । 

भद्रकाली बहुमुखी क्याम्पस

भद्रकाली उ मा बि

रतन पाण्डे मा बि

आर्वा बिजय मा बि

बिजय प्रा बि

अमरज्योती प्रा बि

सिमला प्रा बि 

सिद्धार्थ प्रा बि

मौला ईस्लामिक प्रा बि

तारा कुन्ज मा बि

बाल कल्यान मा बि

ओक्स्फोर्द मा बि 

चिल्ड्रेन एकेडेमी

एडेन्स एकेडेमी

वडाको चौतर्फी विकास होस् भन्ने हेतुले एस वडामा भिविन्न आमा समूह, युवा समूह कार्यशील छन् । वडा न. १३ मा हाल

सक्रिय समूहहरु :

रतन पाण्डे आमा समूह 

सत्य आमा समूह 

नागेशवोर आमा समूह: अध्यक्ष इन्दिरा आचार्य

नवदुर्गा आमा समूह : अध्यक्ष सरस्वती देवकोटा

लगनशील आमा समुह: अध्यक्ष नारायणी बराल

सुर्योदय आमा समूह

ज्योति महिला विकास आमा समूह : अध्यक्ष कृष्ण कुमारी बराल

संगम युवा क्लब: अध्यक्ष माया गुरुङ

साझा युवा क्लब: अध्यक्ष मनोज पौडेल

मुस्लिम युवा क्लब

सत्य युवा क्लब : अध्यक्ष सुरेन गुरुङ

Population: 
22399
Ward Contact Number: 
061-520528
Weight: 
0