सूचना
सूचनाको हक कार्यान्वयनका लागि स्वतः प्रकाशन
सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ५ (३) बमोजिम पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय,कास्कीबाट प्रत्येक तीन-तीन महिनामा सार्वजनिक गर्नुपर्ने सम्पादित कार्यहरुको स्वतः प्रकाशित विवरण (Pro-active Disclosure)