FAQs Complain Problems

सूचना

कार्यक्रम करारमा कर्मचारी (विद्यालय नर्स) पदपूर्ति गर्ने सम्बन्धी सूचना

विद्यालय स्वास्थ्य तथा नर्सिड सेवा निर्देशिका, २०८१ बमोजिम चालु आ.ब. को संधिय शशर्त अनुदानमार्फत पोखरा महानगरपालिका क्षेत्र भित्रका सरकारी विद्यालयहरूमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि देहायका पदमा कार्यकम करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकोले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचनामा तोकिएको म्यादभित्र राजस्व दस्तुर बुझाई दरखास्त फारम भरी आवश्यक कागजातसहित यस कार्यालयमा वा अनलाइन माध्यमबाट आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।पदपूर्ति तथा छनौट सम्बन्धी अन्य व्यवस्था विद्यालय स्वास्थ्य तथा नर्सिड सेवा निर्देशिका, २०८१ तथा प्रचलित कानूनबमोजिम हुनेछ। दरखास्त फारम यसै सूचनासँगै राखिएको Download Pdf link मा क्लिक गरी प्राप्त गर्न सकिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: