FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको निर्णयानुसार तपसिल बमोजिमका पदहरूमा प्रतिस्पर्धात्मक परीक्षाद्वारा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका उम्मेदवारहरूबाट देहायको पद र संख्यामा दरखास्त आह्वान गरिएको छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले तोकिएको समयावधि भित्र पोखरा महानगरपालिकाको वेबसाइट www.pokharamun.gov.np बाट दरखास्त फाराम डाउनलोड गरी आवश्यक कागजात सहित कार्यालय समयभित्र पोखरा महानगरपालिकाको सहायता कक्षमा रहेको दरखास्त संकलन केन्द्रमा पेश गर्नुहुन यो सूचना जारी गरिएको छ।

Invitation for Bids (Date of Publication: 2083/06/09 (25th September 2026)

https://pokharamun.gov.np/sites/pokharamun.gov.np/files/BidNoticeRevised.pdf Procurement and Supply of Stationery and Office Supplies, PMC (Contract ID:10/PMC/NCB/G/Prashsan/083-84) Road Repair and Patchup Works within Pokhara Metropolitan City, PMC
दस्तावेज: 

Pages