सूचना

सार्वजनिक विदा सम्बन्धी सूचना

२०७५ साल पौष १५ गते आइतवारका दिन तमु ल्होसार पर्व परेकोले उक्त दिन पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय सार्वजनिक विदा भएको सम्बधित सबैलाई जानकारी गराइन्छ |

आर्थिक वर्ष: