Home » नदिजन्य सामग्री ढुंगा, गिट्टी , वालुवा , रोडा (दहत्तर बहत्तर )आदिको निकासी शुल्क ठेक्का\मा लगाउने वारे बोलपत्र आव्हानको सूचना ( पुन: चौथो पटक प्रकाशित )
नदिजन्य सामग्री ढुंगा, गिट्टी , वालुवा , रोडा (दहत्तर बहत्तर )आदिको निकासी शुल्क ठेक्का\मा लगाउने वारे बोलपत्र आव्हानको सूचना ( पुन: चौथो पटक प्रकाशित )
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने irc@pokharamun.gov.np वा mayor@pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ ।