FAQs Complain Problems

सूचना

पोखरा महानगरपालिकामा रहेको व्यवसाय प्रवर्द्धन केन्द्र अन्तर्गत उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान/पुरस्कार कार्यक्रमको लागि छनौट हुनुभएकाहरुका विवरण ।

पोखरा महानगरपालिका र UNDP को साझेदारी गोनेसा संस्थाको व्यवस्थापनमा पोखरा महानगरपालिकामा रहेको व्यवसाय प्रवर्द्धन केन्द्र (BPC) अन्तर्गत उद्यमशीलता व्यवसाय प्रवर्द्धन केन्द्र इबीक परियोजना सहजीकरण मा उद्यमशीलता तथा नवप्रबर्तन कोष मार्फत व्यवसाय स्टार्ट अप अनुदान / पुरस्कार को लागि छनौट हुनु भयको विवरण निम्न अनुसार छ।

आर्थिक वर्ष: