सूचना
You are here
राम काजी गुरुङ
नगरसभा निर्णयहरु
कार्यपालिका निर्णयहरु
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 11/19/2024 - 09:24
-
मिति: 04/09/2024 - 16:30
-
मिति: 02/26/2024 - 12:57
-
मिति: 02/07/2024 - 13:50
-
मिति: 11/06/2023 - 13:23
-
मिति: 11/02/2023 - 15:02
-
मिति: 10/17/2023 - 17:07
-
मिति: 10/17/2023 - 17:06
-
मिति: 10/17/2023 - 17:05
भगिनी सम्बन्ध
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने
foreignaffairs.pokharametro@gmail.com
वा mayor@pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ ।
अन्तर्राष्ट्रिय सहर :
१. कोमागाने सहर , जापान
२. लिंजी सहर , चीन
३. आडालर , टर्की
४. कुनमिंग सहर , चीन
५. गोन्जाओ सहर , चीन
६. यिविन सहर , चीन
७. छुसाओ सहर , चीन
८. हाइकाओ सहर , चीन
९. ग्यान्बुक गु, जनवादी गणतन्त्र दक्षिण कोरिया
१०. नानिंग सहर , चीन
११. Garzê Tibetan Autonomous Prefecture (Ganzi Prefecture), China
१२. London Borough of Barnet, UK
नेपाल भित्रका सहर :
१. भरतपुर महानगरपालिका
२. धरान उप-महानगरपालिका
प्रमुखको सचिवालय
ईमेल
mayorsecretariat@pokharamun.gov.np
सम्पर्क नं. ०६१-५७५३४०
कर्मचारीहरु
- डिल्ली राम गिरी (प्रशासकीय अधिकृत)
- सुवास ढुङ्गाना (सूचना प्रविधि अधिकृत)
- पूर्ण लामा (स्वकीय सचिव)
- भिम थापा (प्रेस संयोजक)
उप-प्रमुखको सचिवालय
ईमेल
सम्पर्क नं ०६१-५७१५०२
कर्मचारीहरु
- पुष्पाञ्जली अधिकारी (स्वकीय सचिव)
- एकराज गिरी
प्रमुख प्रशासकीय अधिकृतको सचिवालय
बजेट तथा कार्यक्रम
-
मिति: 08/02/2024 - 12:29
-
मिति: 07/16/2024 - 17:13
-
मिति: 06/23/2024 - 16:12