FAQs Complain Problems

संस्था दर्ता सिफारिस

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नयाँ रु.१००० नविकरण रु. / पुँजी कारोवार अनुसार रु. ३०० देखि रु. ३५०० सम्म
आवश्यक कागजातहरु: 

१) विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्र प्रतिलिपी

२) संस्था भाडामा बस्ने भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने

४) आŠनै घर भए सोको जग्गा धनी प्रमाण पुर्जा र नक्सा पासको प्रमाण पत्रको प्रतिलिपी

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई