Home » सार्वजनिक निजी साझेदारीको प्रस्ताव फारम प्रस्ताव पत्र नं. : ०४ ( सहिद र्पाकमा कफि सप तथा शौचालय लगायतका संरचना निर्माण गरी आय संकलन गर्ने सम्बन्धी )
सार्वजनिक निजी साझेदारीको प्रस्ताव फारम प्रस्ताव पत्र नं. : ०४ ( सहिद र्पाकमा कफि सप तथा शौचालय लगायतका संरचना निर्माण गरी आय संकलन गर्ने सम्बन्धी )
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने irc@pokharamun.gov.np वा mayor@pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ ।