Home » सार्वजनिक निजी साझेदारीको प्रस्ताव फारम प्रस्ताव पत्र नं. : ०५ (पोखरामा रहेका तालहरुमा रहेको जलकुम्भी झार संकलन गरी मल वा ग्यास सम्बन्धी प्लान्ट स्थापना गर्ने सम्बन्धी ) (
सार्वजनिक निजी साझेदारीको प्रस्ताव फारम प्रस्ताव पत्र नं. : ०५ (पोखरामा रहेका तालहरुमा रहेको जलकुम्भी झार संकलन गरी मल वा ग्यास सम्बन्धी प्लान्ट स्थापना गर्ने सम्बन्धी ) (
पोखरा महानगरपालिका अन्तरास्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तरास्ट्रिय सम्बन्ध सचिवालय रहेको छ | यस सचिवालयले अन्तरास्ट्रिय सम्बन्धलाई सुमुधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउदै आएको छ | पोखरा महानगरपालिकाको अन्तरास्ट्रियसम्बन्ध सचिवालयका काम गतिविधिवारे केहि सुझाव दिन चाहनुहुन्छ भने irc@pokharamun.gov.np वा mayor@pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ | हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न शहर संग भगिनी सम्बन्ध कायम गरि सम्बन्ध विस्तार गरिसकेको छ |
अन्तरास्ट्रिय शहर :
१. कोमागाने शहर , जापान
२. लिंजी शहर , चीन
३. आडालर , टर्की
४. कुनमिंग शहर , चीन
५. गोन्जाओ शहर , चीन
६. यिविन शहर , चीन
७. छुसाओ शहर , चीन
८. हाइकाओ शहर , चीन
९. ग्यान्बुक गु, जनवादी गणतन्त्र दक्षिण कोरिया
१०. नानिंग शहर , चीन
११ Ganzhi Municipality, Tibet Province , Republic of China