FAQs Complain Problems

सूचना

६८ औं प्रजातन्त्र दिवस सन्दर्भमा

६८ औं प्रजातन्त्र दिवस सन्दर्भमा पोखरा लेखनाथ महानगरपालिकाले विशेष सरसफाई कार्यक्रम सम्पन्न गरेको छ | पोखरा लेखनाथ महानगरपालिका को चाइना पूल देखि अमरसिंह चोक सम्म भएको वृहत सरसफाई कार्यक्रम पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घ नारायण पौडेल ले वडा नं. १० का कार्यावाहक वडा अध्यक्ष दिपक थापालाई कुचो र डोको हस्तान्तरण गरी शुरु गर्नुभएको थियो | उक्त विशेष सरसफाई कार्यक्रममा वडा अध्यक्षज्यू हरु , वडा नं. १० का टोल विकास संस्था, आमा समूह , महिला समूहहरुको उल्लेखिनीय सहभागिता रहेको थियो |

आर्थिक वर्ष: