सूचना
कोभिड -१९ तथा राहत सम्बन्धी टोल फ्री नम्बर वारे सूचना
पोखरा महानगरपालिका कार्यालयमा कोभिड -१९ तथा राहत सम्बन्धी सूचना, विवरण , गुनासो,आदि कार्यको लागि टोल फ्री नम्बर ११८१ र ११८६ मा सम्पर्क गर्नु हुन अनुरोध छ |