सहरी विद्युत् वितरण प्रणाली सुदृणिकरण र सहरी सौन्दर्यीकरण कार्यक्रमका लागि लेखनाथ सब स्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न एडिबीसँग नेपाल विद्युत् प्राधिकरणले सम्झौता गरेर अब केही दिनमा काम नै सुरु हुँदै छ । पोखराको सहरी विद्युतिकरण अन्तर्गत सडक बत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत् प्राधिकरणका बिचमा यस अगाडि नै सम्झौता भएर पोखरा महानगरले आफ्नो तर्फबाट ५ करोड रुपैयाँ भुक्तानी दिइसकेको छ । यसको काम शीघ्र रूपमा अगाडि बढाउने, पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडक बत्ति जडानका लागि नयाँ ढंगले अगाडि बढ्ने र मुख्य बजार क्षेत्रमा विद्युत् भूमिगत गर्ने विषयमा पोखरा महानगरका प्रमुख धनराज आचार्य ज्यु र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ज्यु बिच महत्त्वपूर्ण छलफल भएको छ ।
You are here
पोखरा महानगरका प्रमुख धनराज आचार्य ज्यु र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ज्यु बिच महत्त्वपूर्ण छलफल ।
नगरसभा निर्णयहरू
-
Post date: Mon, 03/30/2026 - 15:54
-
Post date: Mon, 03/30/2026 - 15:46
-
Post date: Mon, 03/30/2026 - 15:15
-
Post date: Sat, 01/18/2025 - 12:35
-
Post date: Wed, 08/07/2024 - 15:22
-
Post date: Fri, 04/26/2024 - 11:41
-
Post date: Mon, 02/19/2024 - 12:38
-
Post date: Mon, 02/19/2024 - 12:37
-
Post date: Mon, 02/19/2024 - 12:36
-
Post date: Mon, 02/19/2024 - 12:35
-
Post date: Tue, 04/19/2022 - 15:27
-
Post date: Tue, 04/19/2022 - 15:26
-
Post date: Tue, 04/19/2022 - 15:24
-
Post date: Tue, 04/19/2022 - 15:24
-
Post date: Tue, 04/19/2022 - 15:22
कार्यपालिका निर्णयहरू
-
Post date: Mon, 06/22/2026 - 20:46
-
Post date: Fri, 06/19/2026 - 16:51
-
Post date: Fri, 06/12/2026 - 17:49
-
Post date: Wed, 05/27/2026 - 20:47
-
Post date: Wed, 05/20/2026 - 15:45
-
Post date: Fri, 04/17/2026 - 15:42
-
Post date: Sat, 04/11/2026 - 11:41
-
Post date: Fri, 03/13/2026 - 19:29
-
Post date: Wed, 02/11/2026 - 13:39
-
Post date: Mon, 01/26/2026 - 19:11
-
Post date: Wed, 01/14/2026 - 11:18
-
Post date: Wed, 12/17/2025 - 10:16
-
Post date: Sat, 12/13/2025 - 16:34
-
Post date: Fri, 11/28/2025 - 15:31
-
Post date: Tue, 10/21/2025 - 13:19
Pages
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 09/26/2026 - 10:05
-
मिति: 08/18/2026 - 16:33
-
मिति: 07/22/2026 - 16:23
-
मिति: 07/22/2026 - 16:12
-
मिति: 04/15/2026 - 11:57
-
मिति: 04/08/2026 - 09:18
-
मिति: 04/02/2026 - 10:08
-
मिति: 03/31/2026 - 15:00
-
मिति: 03/31/2026 - 14:59
-
मिति: 03/31/2026 - 14:58
-
मिति: 03/11/2026 - 17:43
भगिनी सम्बन्ध
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने
irc[at]pokharamun.gov.np,
foreignaffairs.pokharametro[at]gmail.com
वा mayor[at]pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ ।
अन्तर्राष्ट्रिय सहर :
१. कोमागाने सहर, जापान
२. लिंजी सहर, चीन
३. आडालर, टर्की
४. ग्यान्बुक गु, जनवादी गणतन्त्र दक्षिण कोरिया
५. कुनमिंग सहर, चीन
६. गोन्जाओ सहर, चीन
७. छिनिङ सहर, चीन
८. नानिंग सहर, चीन
९. यिविन सहर, चीन
१०. छुजायो सहर, चीन
११. हाइकाओ सहर, चीन
१२. Garzê Tibetan Autonomous Prefecture (Ganzi Prefecture), China
१३. London Borough of Barnet, UK
१४. ईथका सहर, अमेरीका
१५. गान्जो सहर, चीन
१६. Luzhou , China
१७. Hokuto, Japan
१८. Gumi, South Korea
नेपाल भित्रका सहर :
१. भरतपुर महानगरपालिका
२. धरान उप-महानगरपालिका
३. हुप्सेकोट गाउँपालिका
४. घरपझोङ गाउँपालिका
प्रमुखको सचिवालय
ईमेल
mayorsecretariat[at]pokharamun.gov.np
mayorsecretariatpmc[at]gmail.com
सम्पर्क नं. ०६१-५७५३४०
कर्मचारीहरु
- डिल्ली राम गिरी (प्रशासकीय अधिकृत)
- सुवास ढुङ्गाना (सूचना प्रविधि अधिकृत)
- पूर्ण लामा (स्वकीय सचिव)
- भिम थापा (प्रेस संयोजक)
उप-प्रमुखको सचिवालय
ईमेल
deputymayor[at]pokharamun.gov.np
manjudevigurung1234[at]gmail.com
सम्पर्क नं ०६१-५७१५०२
कर्मचारीहरु
- पुष्पाञ्जली अधिकारी (स्वकीय सचिव)
प्रमुख प्रशासकीय अधिकृतको सचिवालय
ईमेल
cao[at]pokharamun.gov.np
pkrmuncao[at]gmail.com
सम्पर्क नं ०६१-५७११०५
कर्मचारीहरु
- सुर्य मोहन पौडेल
सूचनाको हक कार्यान्वयनः स्वतः प्रकाशन
-
Post date: Mon, 08/03/2026 - 17:21
-
Post date: Thu, 04/30/2026 - 14:21
-
Post date: Mon, 11/17/2025 - 10:43
