सूचना
बोलपत्रको म्याद थप तथा संशोधन सम्बन्धी सूचना (सूचना प्रकाशन मितिः २०८३/०५/१५)
श्री सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को मिति २०८३/०५/११ को निर्णयानुसार हाल सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (e-GP) मा समस्या आई उक्त प्रणाली अवरुद्ध रहेको हुँदा यस पोखरा महानगरपालिकाबाट बोलपत्र आह्वान भएका तपसिल बमोजिमका ठेक्काहरुको बोलपत्र पेश गर्ने अन्तिम मिति र बोलपत्र खोल्ने मिति अर्को सूचना प्रकाशन नभएसम्मको लागि म्याद थप गरिएको सूचना सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
तपसिल
1. Procurement and Supply of Furniture Items, PMС [ Bid Invitation No. 4.2/PMC/083-84 ]
2. Hiring of Information Facilitator Service for Pokhara Information Center at Pokhara House, Prithvi Chowk [ Bid Invitation No. 5.1/PMC/083-84]