FAQs Complain Problems

सूचना

प्रारम्भिक वातावरणीय परीक्षण IEE प्रतिवेदन सम्बन्धी सार्वजनिक सूचना

पोखरा महानगरपालिका अन्तर्गत सहरी उत्थानशिलता तथा जीवनयापन सुधार आयोजना (URLIP) कार्यान्वयन इकाईद्धारा देहाय बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएकोले प्रस्तावको प्रारम्भिक वातावरणीय प्रशिक्षण IEE प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको जैविक तथा पारिस्थितिकीय प्रणाली, प्राकृतिक तथा भौतिक प्रणाली, सामाजिक तथा आर्थिक प्रणाली र सांस्कृतिक प्रणालीहरुबीच के कस्तो सकारात्मक तथा नकरात्मक प्रभाव पर्दछ भनी एकीन गर्न पोखरा महानगरपालिका, समिति, विद्यालय,स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात(७) दिनभित्र देहायमा उल्लेखित ठेगानामा आइपुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: