Procurement, Supply, Delivery and Installation of Intelligent Transport System (ITS) Project Equipment for PMC, (Contract ID: 154/PMC/NCB/G/ Saharibikash/082-83)
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने
irc[at]pokharamun.gov.np,
foreignaffairs.pokharametro[at]gmail.com
वा mayor[at]pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ ।