Home » पोखरा महानगरपालिकाको मुख्य आवास क्षेत्रमा रहेका कवाडी सङ्कलन केन्द्रबाट समुदायमा डेङ्गु रोग फैलन ठूलो मद्दत पुगिरहेको पाइएकाले सो क्षेत्रको कम्तीमा ५०० मिटर दुरीभन्दा बाहिर उक्त व्यवसाय व्यवस्थापन गर्ने सम्बन्धी ३५ दिने सूचना।
पोखरा महानगरपालिकाको मुख्य आवास क्षेत्रमा रहेका कवाडी सङ्कलन केन्द्रबाट समुदायमा डेङ्गु रोग फैलन ठूलो मद्दत पुगिरहेको पाइएकाले सो क्षेत्रको कम्तीमा ५०० मिटर दुरीभन्दा बाहिर उक्त व्यवसाय व्यवस्थापन गर्ने सम्बन्धी ३५ दिने सूचना।
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने irc@pokharamun.gov.np वा mayor@pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ ।