FAQs Complain Problems

सूचना

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.ब २०७९/८० को लागि प्राप्त आवेदनको आधारमा छनौट भएका कृषि मेशिनरी माग गर्नेको विवरण, येही मिति २०७९ चैत्र ७ गते ११ बजे ब्यबसाय प्रबर्दन केन्द्र मा अभिमुखीकरण सहित नगर प्रमुख, उपप्रमुख मार्फत सामुहिक बितरण गरिने ।

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.ब २०७९/८० को लागि प्राप्त आवेदनको आधारमा छनौट भएका कृषि मेशिनरी माग गर्नेको विवरण, येही मिति २०७९ चैत्र ७ गते ११ बजे ब्यबसाय प्रबर्दन केन्द्र मा अभिमुखीकरण सहित नगर प्रमुख, उपप्रमुख मार्फत सामुहिक बितरण गरिने भएकोले यस महाशाखामा सुचिकृत सप्लायर्स मार्फत ब्यबस्थापन गर्ने गरि सम्झौताको लागि महाशाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

https://www.pokharakrishi.com

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: