FAQs Complain Problems

सूचना

बहाल कर

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सम्झौता रकम्को १० प्रतिशत
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र

२) बहाल सम्झौताको प्रतिलिपी

३) नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी

४) नागरिकताको प्रमाण पत्र प्रतिलिपी

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरि वडा अध्यक्ष÷सदस्य÷सचिव समक्ष पेश गर्ने

३) निवेदकले तोकिएको कर बुझाउने

४) चलानी गरि निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने