१) व्यवसाय संचालन नभएको कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाण पत्र
४) आŠनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) घर बहाल सम्झौता पत्रको प्रतिलिपी
६) स्थलगत प्रतिवेदन
७) सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत
१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने