सूचना
You are here
शैक्षिक सत्र २०८० को लागि संस्थागत विद्यालयको कक्षा ११ मा लक्षित वर्गको छात्रवृत्ति अध्ययनको लागि आवेदन पेस गर्ने बारे सूचना।
नगरसभा निर्णयहरु
कार्यपालिका निर्णयहरु
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 04/01/2025 - 15:32
-
मिति: 11/19/2024 - 09:24
-
मिति: 04/09/2024 - 16:30
-
मिति: 02/26/2024 - 12:57
-
मिति: 02/07/2024 - 13:50
-
मिति: 11/06/2023 - 13:23
-
मिति: 11/02/2023 - 15:02
-
मिति: 10/17/2023 - 17:07
-
मिति: 10/17/2023 - 17:06
भगिनी सम्बन्ध
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने
foreignaffairs.pokharametro@gmail.com
वा mayor@pokharamun.gov.np मा इमेल गर्न सक्नुहुन्छ । हाल सम्म पोखरा महानगरपालिकाले विभिन्न सहर सँग भगिनी सम्बन्ध कायम गरी सम्बन्ध विस्तार गरिसकेको छ ।
अन्तर्राष्ट्रिय सहर :
१. कोमागाने सहर , जापान
२. लिंजी सहर , चीन
३. आडालर , टर्की
४. कुनमिंग सहर , चीन
५. गोन्जाओ सहर , चीन
६. यिविन सहर , चीन
७. छुसाओ सहर , चीन
८. हाइकाओ सहर , चीन
९. ग्यान्बुक गु, जनवादी गणतन्त्र दक्षिण कोरिया
१०. नानिंग सहर , चीन
११. Garzê Tibetan Autonomous Prefecture (Ganzi Prefecture), China
१२. London Borough of Barnet, UK
नेपाल भित्रका सहर :
१. भरतपुर महानगरपालिका
२. धरान उप-महानगरपालिका
प्रमुखको सचिवालय
ईमेल
mayorsecretariat@pokharamun.gov.np
सम्पर्क नं. ०६१-५७५३४०
कर्मचारीहरु
- डिल्ली राम गिरी (प्रशासकीय अधिकृत)
- सुवास ढुङ्गाना (सूचना प्रविधि अधिकृत)
- पूर्ण लामा (स्वकीय सचिव)
- भिम थापा (प्रेस संयोजक)
उप-प्रमुखको सचिवालय
ईमेल
सम्पर्क नं ०६१-५७१५०२
कर्मचारीहरु
- पुष्पाञ्जली अधिकारी (स्वकीय सचिव)
प्रमुख प्रशासकीय अधिकृतको सचिवालय
बजेट तथा कार्यक्रम
-
मिति: 08/02/2024 - 12:29
-
मिति: 07/16/2024 - 17:13
-
मिति: 06/23/2024 - 16:12