FAQs Complain Problems

सूचना

सूचना समबन्धमा

पदपूर्ति समितिको मिति २०८० कार्तिक २३ गतेको सूचना अनुसार संचालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक गरिएको छ | सम्बन्धित उम्मेदवारले आफ्नो सक्कल प्रमाण पत्र सहित अन्तर्वार्ताको लागि मिति २०८० फागुन १८ गते दिनको ३:०० बजे देखि महानगर सभाहल उपस्थित हुन यो सूचना प्रकासन गरिएको छ |

आर्थिक वर्ष: