Home » (मिति २०८१ श्रावण देखि असोज सम्म) स्वतः प्रकाशन सूचनाकाो हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) र नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको सूचना
(मिति २०८१ श्रावण देखि असोज सम्म) स्वतः प्रकाशन सूचनाकाो हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) र नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको सूचना
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने