Submitted on: Tue, 01/16/2018 - 13:55
वि. सं. २०५२ माघ १८ गते उप-महानगरपालिका घोषित पोखराकाे क्षेत्रफल २२५.६५ वर्ग कि. मी. थियाे । वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे पोखरा-लेखनाथ महानगरपालिकाकाे क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या ४,१४,१४१ छ | महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ | पाेखरा लेखनाथ महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स.
Pages