FAQs Complain Problems

सूचना

चार किल्ला प्रमाणित

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

२) जग्गा धनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपी

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) निवेदक स्वयं वा निजले अन्य व्यक्ति तोकेको हकमा निजले दिएको आधिकृत वारेसको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने