FAQs Complain Problems

सूचना

व्यवसाय दर्ता सिफारिस

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र

२) व्यवसाय दर्ताको प्रमाण पत्रको प्रतिलिपी

३) आŠनै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपी

५) दुई प्रति पासपोर्ट साइज फोटो

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) निवेदकले तोकिएको शुल्क बुझाउने

५) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने