“पोखरा २१०० तथाआवधिक रणनीतिक योजना २०७७—२०८२” को मस्यौदा तयार गरेको जानकारी गराउँदै महानगरको उक्त दीर्घकालिन सोच उपर यहाँहरुको अमूल्य राय सुझावकालागि अनुरोध छ । सुझाव पठाउने ठेगाना pmcvision2040@gmail.com
पोखरा महानगरपालिका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि पोखरा महानगरपालिकाको प्रमुखको मातहत अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालयले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनको लागि क्रियाशील रहेर कार्य अगाडी बढाउँदै आएको छ । पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका काम गतिविधि बारे केही सुझाव दिन चाहनुहुन्छ भने