FAQs Complain Problems

अंगीकृत नागरिकता सिफारिस

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र अंगीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार

२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही

   चलाएको पुष्टि गर्ने कागजातहरु

३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय या काम गरि बसेको प्रमाणपत्रको प्रतिलिपी

४) वैवाहिक अंगीकृत नागरिकताको लागि विवाह दर्ता प्रतिलिपी र सम्बन्धित देशको

   आधिकारिक प्रमाण पत्र

५) नेपाली भाष लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु

६) पासपोर्ट साइजको फोटो ३ प्रति

७) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर

   तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

८) सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

७) अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्न]