FAQs Complain Problems

बसाइ सराई

लाग्ने समय: 
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निशुल्क, त्यसपछि रू ५०
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

२) बसाईं सराई गरि जानेहरु को हकमा परिवारको विवरण सहितको वडा कार्यालयमा बसाईं सराईको कागजात

३) जहाँ जाने हो, त्यस ठाउँ को लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने

४) बसाईं सराई गरि आउनेको हकमा बसाईं सराई गरि ल्याएको प्रमाण पत्र

५) आउने जाने सबै व्यक्तिको नागरिकता÷जन्मदर्ताको प्रतिलिपी

६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१) घटेको ३५ दिनभित्र सपरिवारको बसाईंं सराई भएको मुख्य व्यक्तिले सूचना दिने

२) एकजनाको मात्र बसाईं सराई भएको भए निजले सूचना दिने