Submitted on: Fri, 02/20/2026 - 15:03
फेवातालको मापदण्ड सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने क्रममा, महानगरपालिकाबाट फेवातालको जल सतहको उच्चतम बिन्दु पहिचान गरी तालको सीमा स्तम्भद्वारा सिमाङ्कन गर्ने कार्य सम्पन्न भइसकेको छ । सिमाङ्कन कार्य पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार तथा नेपाल सरकारको संयुक्त पहलमा सम