FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

सुचना समबन्धमा |

पदपूर्ति समितिको मिति २०८० पौष १७ गतेको सूचना अनुसार संचालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक गरिएको छ | सम्बन्धित उम्मेदवारले आफ्नो सक्कल प्रमाण पत्र सहित अन्तर्वार्ताको लागि मिति २०८० फागुन १९ गते विहान ८:०० बजे देखि महानगर सभाहल उपस्थित हुन यो सूचना प्रकासन गरिएको छ |

सूचना समबन्धमा

पदपूर्ति समितिको मिति २०८० कार्तिक २३ गतेको सूचना अनुसार संचालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक गरिएको छ | सम्बन्धित उम्मेदवारले आफ्नो सक्कल प्रमाण पत्र सहित अन्तर्वार्ताको लागि मिति २०८० फागुन १८ गते दिनको ३:०० बजे देखि महानगर सभाहल उपस्थित हुन यो सूचना प्रकासन गरिएको छ |

पोखरा कौशी क्वीन कार्यक्रम सम्बन्धी सूचना |

मुख्य शहरी क्षेत्रमा कौशी खेति गर्ने उत्कृष्ट ब्याक्तिलाई कौशी क्वीन प्रतियोगिता तथा पोखरा बजार क्षेत्रका कृषि संजाल बीच कौशी प्रतियोगिता समबन्धि सुचना- ७ दिन भित्र आवेदन दिनुपर्ने |  

Invitation for Bids ( IFB No: 9.1/PMC-Re/080-81)

विज्ञापन कर समबन्धी 

दस्तावेज: 

RFB No: NP-DUDBC-395280-CW-RFB (Two-envelope Bidding Process Without Prequalification)

UPGRADATION OF DOBILLA – BAGMARA – TIKLANG – BADARKOT - LAMGADHI-CHAPLANG – UPALLO PUDITAR – TALLO PUDITAR – JHIGATE (JANAJAGRITI MA VI) TAGAREGAUDA ROAD

दस्तावेज: 

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिको सूचना ( २०८०/०९/०६)

पाठ्यक्रम : लोकसेवा आयोग , गण्डकी प्रदेश पोखरा द्वारा समबन्धित पद / तह / समुहका लागि स्वीकृत गरिएको पाठ्यक्रमको दित्तिय पत्रमा आधारित हुनेछ | 

दस्तावेज: 

Invitations of Bids ( IFB No: 25/ PMC/080-81 )

Collection of Advertisement Revenue .

स्थानीय उत्पादन प्रवर्द्धनको लागि आवेदन माग सम्बन्धी सूचना।

अनलाईन आवेदन फारामः  https://forms.gle/FMxV3kU8ByiE1qZ36

विस्तृत जानकारीको लागि सहकारी शाखा वा व्यवसाय प्रवर्द्धन केन्द्र सभागृह मा सम्पर्क गर्नुहोला। थप जानकारीको लागि फोन: ०६१-५९११०८ ।

Pages